Posted by: logan August 25, 2022
What's your monthly expenses?
Login in to Rate this Post:     0       ?        
हिसाब किताब :
अमेरिका बसाइको लागि कति कमाइ हुनु पर्छ मा 200K को कुरा सिकागो ब्रो ले गर्नु भयो र अर्को गोल्ज्याङ्घ काम धाम छैन रिसेसन आओस , 1M का घर हरु 0.8 म मा झरे क़ुइन्समा किन्ने बिचार पोख्छन | ससुरालीको बास छ कि क्या हो, सित्तैको बसाइ , खर्च सुन्य अनि सधै नगदी जत्तिको त्यत्तिनै बरु ब्याज ले मासिक २ / ४ डलर बढ्ला ? भटमास चपाएर अरुलाई चै काजु खाएको देखाउने जस्तै गर्यौ |

Do you believe it ?
https://www.youtube.com/watch?v=5XRqPXPwArI
Last edited: 25-Aug-22 01:42 PM
Read Full Discussion Thread for this article