Posted by: logan August 19, 2022
महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?
Login in to Rate this Post:     0       ?        
धन्यबाद ( कमा को कमि भयो होला )
लौ सिधा लेख्न कोसिस गर्दै छु |
तपाइँ मात्र हो कि तपाइका घर परिवारका महिला सदस्य हरु पनि साझामा बिताउनु हुन्छ ? बिताउनु हुन्छ भने boyfriend , श्रीमान को बारे कतिले चै लेख्नु हुन्छ ? मैले उल्लेख गरेकी महिलाले बिध्याबारिधि लिई सक्नु भएको छ भने साझाबाट बिबाह देखि ओछ्यान सम्म को प्रस्ताब पाउनु भएको थियो तर बिध्याबारिधिको लागि भने कमै सहयोग पाउनु भयो जस्तो लाग्छ|
महिला नाम गरेका साझा सदस्यमा कतिले टिप्पणी गर्छन भन्ने लेखा जोखा को लागि पनि कोरेको हु | लण्ड बोकेका तर मुजी हुनेको जस्तो नाम राखेर साझा छिर्ने को कुनै कमि छैन | लौ एउटि आइछे भन्दै बिहे रचाउने प्रताब सम्म राख्ने विद्वान महोदयहरु जस्तालाई कसैले "खंदुकि" भन्नु हुन्थ्यो (दैनिक चिया पसलमा बसेर "मपाइ" हाक्ने लाइ जनाउछ जस्तो लाग्छ) | खंदुकी र खंदुकीका पछि लागि नाच्ने ( मदारीका भालु वा बाँदर संग थपिएर झुण्ड बनाउन र थप मनोरंजन दिने ) हरुलाई अपशब्द होईन पर्याबाची शब्द को प्रयोग गर्दछु तेस्मा "बाउको जार"ठान्ने पनि पर्छ | नत्र बाउको जार नठान्ने हो भने अकारण हरेक धागामा छिरी मेरो चाकमा छिरेको चुरना बन्ने कारण त्यो भन्दा ठुलो अरु के होला ?
आश्चर्य लाग्ने कुरा चै मतियार को संख्या बड्दै गएको छ र कहिँ यी एकै घरका सदस्य त होईनन ( Creating multiple accounts).
एक पल्ट राम्रो लागेको लेख को हरफ कपि पेस्ट गरेको लाइ पनि एउटाले पढ्दै नपढी सरकारी स्कुल पढ्ने को अंग्रेजी कसले बुझोस भन्न सम्म पछि परेन | यस्ता खंदुकीलाइ के भन्नु हुन्छ ?
रिसाएको पण्डितले बेद पढ्दैन भन्छन म पनि खादुकि कै पछि लाग्दैछु र खंदुकिका लागि नया खंदुकी बन्दैछु |

My eyes caught on this ad, hope it will be helpful to you  guys.

https://www.craigslist.org/about/best/sfo/6256316306.html
Last edited: 19-Aug-22 01:35 PM
Read Full Discussion Thread for this article