Posted by: Brain_Adams August 19, 2022
Login in to Rate this Post:
0
?
म सामान्यत: लोगनब्रोलाई उडाउने खाल्का मात्र कमेन्ट गर्छु, तर माथिका कमेन्टहरु पढेर एकचोटी केहि सकरात्मक लेख्न मन लाग्यो।हेर्नुस लोगनजी तपाईंको मनमा के छ, के भन्न खोज्नु भाको हो, त्यो अवस्य पनि सुन्न लाएक छ होला। तर जे लेख्नु हुन्छ पढिसाध्य हुँदैन।साझामा कसैले अरु कसैको कुरो मान्दैनन, तर यो बिसयमाचाईं सबैको एकमत छ।सझामा कोहि पनि १००% शुद्द नेपाली लेख्दैन, तर सभैजसोको बुझ्न लाएक नै हुन्छ ।अलिकती ध्यान दिनुभो भने हजुरको पनि हुन सक्छ।
उदाहरणको लागि यो लेखको शिर्सक हेरमः
"महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?"
अब यो बाक्य एउटा आग्रह हो कि, प्रश्न हो कि के हो ? कि दुइ फरक वाक्य जोडेको हो कि, के हो? अनि एस्तो लेखे पछि, कसरि बुज्नु पाठकहरुले ? मेरो सल्लह मान्ने हो भने सरल वाक्यहरु लेख्नुस, पंचुएसनमा बिसेस ध्यान दिनुस, अनि लेखिसकेसि एक्चोटी पढेर, सच्च्याएर मात्र पोस्ट गर्नुस।आशा छ यो कमेन्ट सकरात्मक रुपमा लिनु हुन्छ।
~ ब्राईन एडम्स