Posted by: edv2023 August 18, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     0       ?        
प्रभु, यो विधयेक एउटा प्याकेज हो , जसको मुख्य उदेश्य बिहारीलाइ नागरिकता दिनु हो , पुछार तिरको एउटा बुदामा मात्र गैर आवासीय नेपलीको माग सम्बोधन गरिएको छ . गैर आवासीय नेपालीको माग मात्र सम्बोधन भएको भए त हामी सबै खुसिले उफ्री हाल्थिम नि ,
यो बिधियेक पास हुनु भनेको नेपालमा सादी भयर आएकी बिहारी रावरी देवी , गाँडकुमारी यादव आदि आदि सिदै रास्ट्रपति हुन पाउनु हो , पान चपाके.
Read Full Discussion Thread for this article