Posted by: logan August 15, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     1       ?         Liked by
यसले २००५ लाइ १९९५ भनेर पढ्छ ( SLC पनि चोरेरै पास गरेको हो कि ? SLC पनि पास गरेको छैन ) | सरकारी स्कूल होईन प्राइभेट स्कुल पढेको भनि सुगा झैँ ट्वार्र ट्वार्र कराउथिस , कसरि यस्तो लेखिस ?

अर्ध बिध्या भंयकरी भन्ने कुरा तैले नै प्रमाणित गरि दीइस | गलत कुरा प्रचार प्रसार गर्नु मात्र जानेको छस ?
तैले योउटुबमा टासेको भिडियो राम्ररि हेर्न भ्याईस ? त्यो गाडि उडाउने र मर्नेमा पर्ने म होईन, म त स्टप साईनमा हरियो बत्ति रुंगेर त्यो प्रियासमा बसेको थिए
| https://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=136655
Read Full Discussion Thread for this article