Posted by: tps2gc August 14, 2022
Login in to Rate this Post:
0
?
राम्रो संग संचालन गर्यो भने you Tube बाट मालामाल बन्न सकिन्छ भन्ने उदाहरण बिश्वो लिम्बु हुन . कान्तिपुर टेलिभिजनमा समाचार बाचकको रुपमा काम गर्ने बिश्वो लिम्बुले २०१७ बाट YouTube संचालन गरेका हुन् . कान्तिपुरले उनलाई YouTube वा कान्तिपुर मध्ये एक रोज्न भने पछि २५००० को जागिर छोडेर उनि पूर्णकालीन YouTube होस्ट बने . YouTube थालेको एक वर्ष मै उनले यसकै कमाई बाट i २० गाडी किने , काठमाडौँमा साँढे २ तल्ला घर बनाउदै छन् . घर बनाउन नसकिदै उनले ३ करोड बराबरको JEEP रुबिकन गाडी किन्ने तयारी थालेका छन् . २ करोड क्याश दिएर एक करोड किस्तामा तिर्ने उनको योजना छ . सरसर्ती हेर्दा YouTube संचालन गरेको ५ वर्ष मै उनले ५ -७ करोड कमाउन सफल भएका छन् . उनको भनाइ अनुसार उनको YouTube बाहेक अरु कुनै आएको स्रोत छैन .
यो भन्दा पहिले भाग्य न्यौपानेले YouTube को कमाई बाटै ११ करोडको घर किनी सकेका छन् . तर उनि बिबाधित पात्र हुन् .
https://www.youtube.com/watch?v=POOPfX4BBzs&ab_channel=BiswaLimbu
यो भन्दा पहिले भाग्य न्यौपानेले YouTube को कमाई बाटै ११ करोडको घर किनी सकेका छन् . तर उनि बिबाधित पात्र हुन् .
https://www.youtube.com/watch?v=POOPfX4BBzs&ab_channel=BiswaLimbu