Posted by: edv2023 August 8, 2022
थोत्रो गाडीले ज्यान जाला
Login in to Rate this Post:     0       ?        
साझा मित्र , तिमि पनि हनुमन्ते जस्तो कुरा नगर न . कुन प्रसङ्गमा भनेको हो त्यो विचार गरेर बोल न . SUV भन्दा सानो गाडी चलाउनाइँ नहुने भए मान्छेले किन ल्याम्बोगिनी , बेनट्ळि किन्थे त ? daily commute /safety को लागि चै अम्रिका जस्तो मुलुकमा suv नै चाहिन्छ . fun luxury कहिले कहिँ गर्ने कुरा भयो . फेरी एउटा हनुमन्तेले भन्थ्यो १९९५ को क्यम्री चालाइ रहेको छु , काम दिई रहेको छ , चले सम्म किन अर्को गाडी किन्नु भनेर . गाडी भनेको तेस्तो होइन , पैसा छ भने ४ ५ वर्षमा फेर्नु पर्छ छैन भने कम्तिमा १० वर्षमा त फेर्नु पर्छ , एक बारको जुनीमा २५ वर्ष पुरानो गाडी चलाउछौ भने त सक्की गोनी .
Read Full Discussion Thread for this article