Posted by: Nepalnews Sajha August 1, 2022
News Summary from Nepal for Monday, August 1, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Family of four, including two children, found dead in Kavresthali


  • Following the preliminary investigation, police suspect that the husband first murdered his family and then died by suicide.

  • Government plans to hold elections on November 20


  • The dillydallying in declaring the date has prompted some to speculate if the ruling coalition is planning to delay the polls.

  • Freed Kamalaris staying at Dang hostel seek help for sustenance


  • For a lack of sufficient funds, the living conditions for 37 students in the hostel have worsened.

  • Ministry mulls scrapping licences of hydel projects that have failed to start construction for long


  • Energy Minister Bhusal says projects with combined capacity of 1600MW have not started construction despite signing power purchase agreements.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली
  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।

  • बैंकका कर्मचारीहरू चढेकाे माइक्राे बस दुर्घटना, १८ घाइते
  • चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ भोर्लेमा सोमबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस सडकबाट ३० मिटर जति तल खसको थियो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article