Posted by: logan August 1, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
संकराचार्य भारत मा मात्र हुने गर्थे (अहिले चै नेपालमा पनि एक जनालाई यो पद बात सम्मानित गरेको सुन्छु ) तेसैले हाम्रा संकृति का मूलभुत आधार उतै बाट आएका हुन होइनन र ?
संस्कारित भाषा पेवामुलक भए पछि तिनमा भएका बिसय बस्तु जसले उल्था गर्छ तेसैलाई पछ्याउनु परेन त ? अनि गाउघार मा सोधिन जाने कर्मकाण्डी का भनाइ भन्दा अलिक माथि छन् कि ?


Read Full Discussion Thread for this article