Posted by: _____ July 29, 2022
Login in to Rate this Post:
1
?
Liked by
सुरु मा रामाएण को चर्चा गरम ग्रंथ को रुप मा। रामाएण मा के छैन? प्रेम, बिछोड, युद्ध र उपदेश सबै छ्। अर्थात हिजो आज हलिवूड र बलिवूड का सिनेमा मा पाइने सबै मसला तेस्मा छन। ग्रन्थ को रुप मा रामाएण पढ्न मज्जा आउछ र बाल्मिकि को रचना क्ष्यमता लाई मान्नै पर्छ।
रामाएण कुन काल को कुरा हो ? - रामाएण मै उल्लेख भएको युग अनुसार गणना गर्नी हो भने रामएण अन्दजी २० लाख बर्ष अगाडि को घटना हुन पर्छ । अझ रामाएण २४ त्रेता युग मा भएको मान्ने हो भने रामाएण अन्दजी २०० मिलिएन बर्ष अगाडि को घटना हुन पर्छ.
आधिनिक युग मा भएको प्रमाण लाई आधार मानेर हेर्ने हो भने रामाएण अन्दाजी ३५००-५००० बर्ष अगाडि को घटना हो बाल्मिकि ले कहिले लेखे ? ३००० बर्श अगाडि लेखेको हो कि जस्तो देखिन्छ तर प्रमाण छैन। भारत मा प्राप्त रामाएण को सबै भन्दा पुरानो किताब सन १०४१ मा लेखेको भन्छन.
अब रामाएण कहाँ भएको थ्यो? भारतीय ले भारत मा भन्छन थाइल्यान्ड का हरुले थाइल्यान्डल मा भन्छन। थाइल्यान्ड को पुरानो राजधानी को नाम नै "अयुथ्या" हो थाइल्यान्ड का राजा हरु लाई "राम" को अबतार मानिन्छ। नबौ "राम" को निधन २०१६ मा, भयो अहिले का राजा "दसौ राम" हो।
भारतीए ले चाइ भारत को प्रभाब भन्छ तर थाइल्यान्ड को प्रभाब भारत मा भएको चाँही किन भन्न नहुने नि?
अब भारत को अयोध्या र बाल्मिकि आश्रम, नेपालको जनकपुर अनी बाल्मिकी रामाएण लाई दाजेर रामाएण लाई हेरम,
रामाएण मा सरयु नदी मान्सरोबर बाट आएको भनेको छ- मानसरोबर होइन नजिकै को राक्ष्यस ताल बाट आएको हो यो मिल्दैन
ल भनौ ३००० बर्श अगाडि जलस्तर माथि भएको हुनाले मान्सरोबर र राक्ष्यस ताल एउटै थ्यो (benifit of doubt) दिन सकिन्छ)
बाल्मिकि रामाएण मा आयोध्या बाट हिंडेको तेस्रो दिन मा जनकपुर पुगेको भन्नि छ। गुगल गर्दा बर्तमान अयोध्या बाट जनकपुर सिधा दुरी नै ४५० किमि छ। अब त्यो बेला बाटो पनि सजिलो थिएन, एउटा घोडा ले दिन मा १०० किमी भन्दा बडि डौदन सक्दैन तेस्करण अयोध्या बाट जनकपुर तीन दिन मा पुग्न सकिदैन। एदी नेपाल को जनकपुर सहि हो भने आयोध्या नेपाल को सिमाना नजिक हुन पर्छ. एदी भारत को अयोध्या सहि हो भने जनकपुर भारत भित्रै हुन पर्छ। अयोध्या र जनकपुर जहाँ भएपनी तिनिहरु बिच को दुरी २५० किमी भन्दा बडि हुनु हुँदैन.
बाल्मिकि रामाएण मा धोबी ले सिता लाई आरोप लगाइ सकेपछी लक्ष्मण ले सिता लाई अयोध्या बाट बिहान प्रस्थान गरी बाल्मिकी आश्रम मा छोडि बेलुका अयोध्या फर्केको भनेको छ्। तर अहिले भारत मा बाल्मिकि आश्रम भनेको ठाम आयोध्या बाट ४०० किमी छ सिधा। बग्गी मा चढेर बिहान अयोध्या बाट हिडि बेलुका फर्किन सम्भब छैन। घोडा बाट एक्दिन मा ८०० किमी दुरी पार गर्न सम्भब छैन-
बाल्मिकि आश्रम र अयोध्या जहाँ भएपनी तिनिहरु को बिच को दुरी 50 जती हुन पर्छ.
तेस्करण बर्तमान अयोध्य, जनकपुर र बाल्मिकि आश्रम लाई मान्ने हो भने रामाएण काल्पनिक हो। रामाएण सहि भन्ने हो भने अहिलेको जनकपुर बाल्मिकि आश्रम र अयोध्या मध्ये दुई को स्थान मिल्दैन
श्रीलन्का मा रावण को राजधानी को कुनै भग्नाबसेस पाइएको छैन। रावण को राजधानी भनेर मानिएको Sigriya लाई लन्काबसी हरु कश्यप राजाको दरबार भएको मान्छन
रावण यू पि को बिस्राख भन्ने ठाम मा जन्मेको र यू पि मै कही लन्का भन्ने ठाम थ्यो भन्ने हरु पनि छन
के राम भगवान बिष्णु का अबतार हुन? मैले राम ले कुनै खास काम गरेको देखेको छैन जस्ले गर्दा राम लाई भगवान को अबतार भन्न सकियोस
राम बैदिक आर्य थिए यज्ञ गरेर शक्ती आर्जन गरेको देखैएको छ। रावण का बाउ (ॠषि बिशर्व) बाजे (ॠषि पुलत्स्य) बैदिक आर्य भये पनि उन्की आमा खस आर्य भएकी हुनाले खस आर्य परीबेश मा हुर्काइन तेसै ले रावण ले तपस्या गरेर शक्ती आर्जन गरेको देखैएको छ। बैदिक आर्य को बोलवाला भएको बखत रामाएण लेखिएको हुँदा राम बिष्णु का अबतार को रुप मा देखाइयो भने रावण लाई राक्षस देखाइयो। पछी बैदिक आर्यहरु खस आर्यहरु सँग मिलेर बस्न थालेपछी रावण को बारेमा पनि राम्रा कुरा रामाएण मा थपिएको छ। यो कुरा मिल्दा नेपाल का माओवादी ले एमाले को र एमालेले माओवादी को नेता को प्रसन्सा गरेको, कुरा नमिल्दा उछिटो काटेको जस्तो मात्र हो, राम र रावण दुबै आर्य हुन, दुबै हिन्दू हुन, फरक के हो भने राम यज्ञ गर्ने आर्य रावण तपस्या गर्ने आर्य.
रामाएण ले के देखाउछ भने जस्को हात मा सोसिएल मिडिया छ तेस्ले जस्लाई पनि सजिलै सँग भगवान र सजिलै सँग राक्ष्यस बनाउन सक्छ
मेरो बिचार मा रामाएण को युद्ध खस आर्य र बैदिक आर्य बिच भएको एउटा सानोतिनो युद्ध थियो जस्मा रावण को पराजए भयो.
बाल्मिकी एकदम रचनात्मक थिए उन्ले तेस्लाई ग्रन्थ को रुप दिये आनी नाम र दाम कमाये
लामो हुने भो तेसैले महाभारत र मनुस्म्रिती अर्को पोस्ट मा

Last edited: 29-Jul-22 09:57 PM
Last edited: 30-Jul-22 08:47 AM