Posted by: underwear July 29, 2022
Bennedict's Story - Edited, corrected and made more interesting by Underwear
Login in to Rate this Post:     0       ?        
Brain Adams भाइ,

हेर्नुस् न, मुजी म चुपोलागेर बसेको मान्छे लाई यो मुजी तोरिलाउरे बेन्नेडिक्ट ले बीच बीच मा ब्युँझाइदिन्छ. चुपो लागेर आफ्नै वाहियात कथा कोर्न मा व्यस्त हुनु को साटो मलाई अचानक गाली गर्न थाल्छ. अनि म के गर्नु भन्नुस् त? म मुजी सोझो र मुसु मुसु हांसिरहने भगवान श्री राम भएको भए त हुन्थ्यो पनि. तैपनी मुजी को आँट् देखेर छक्क पर्छु. तर तपाईं ले एउटा गजब को सुझाव दिनु भयो. साँच्चीकै एउटी तरुनी को चाक बाट पसिना चुहिएको एपिसोड याद आयो. आज फुर्सद छ, लेख्न बस्छु
Read Full Discussion Thread for this article