Posted by: logan July 27, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
बेद एक श्रोता ले अर्को श्रोता वा एक जेनेरेसन बाट अर्को जेनेरेसन मा जादा छाट काट अबस्यनै भए तेसैको परिणति स्वरुप राम्रा नराम्रा कुरा थपिदै जान्छ नै | बेदमा देखिएका गल्ति कसका मुखार बिन्द बाट आईपुग्यो ? Culprit मा संस्कृत जाने मात्र नभई ठुलै ज्ञाता हुनु पर्छ |

सरकारी कार्यालयमा कुनै काम बिशेषले जानु भए नचाहिने कुरा तेर्स्याएर यि यि कुरा ल्याउनुस् अनी मात्र काम हुन्छ भन्छन तर हातमा दक्षिणा पाए पछी गरीदिए पछी धन्य हो पैसा लिए पनि काम त भयो भनी धन्यवाद दिए जस्तै डर त्रास ( भेद ) निती लाई अघी सारेर आत्मा मर्दैन भनी नयाँ हतियार प्रयोगमा ल्याए | जिउदोको लागि होईन मरे पछी पाइने अर्को जन्म्को लागि पनि केही गर्नु पर्छ भनी तह तह मिलाई षड्यन्त्रको प्रपञ्च मा सफल हुनुमा चार्वाक जस्लाई ब्रिहस्पती पनि भनिन्छ ले आत्मा जन्मिदा लिएर आउछ र मर्दा सगै मर्छ मा विश्वाश गरे र यि झुत कुरा हुन भने | रर   षड्यन्त्रकारी बर्गले यिनलाई झुन्ड्याएर यिन्का विश्वाश लाई अघी बडन बाट रोके (यो महाभारत कालमा भएको मानिछ)| यि पनि ट्रम्पको झुट्टा कुरा " चुनावमा हरेकै होईन जाल्साझ ले जितेका हुन " जस्तै नै हो | 
हिन्दू धर्म हिन्सा र अनैतिकतामा आधारीत छ र यही नै सिकाउदै आएको छ | महाभारत छेत्रीय हरुको नाशको लागि र रामायाण आर्य जातिले अनार्य ( द्रबिणियन )को बड्दो प्रभाब को दमन मात्रै हो जस्तो लाग्छ | 




 


Last edited: 28-Jul-22 08:41 AM
Read Full Discussion Thread for this article