Posted by: logan July 26, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
त्यसो भए सनातनी हरुको पालामा एक जात एक धर्म र एक देवता थियो ? नया मुल्लाह ज्यादा प्याज खाता है भने झैँ धेरै जस्तो धर्म परिवर्तन गर्ने हरु कट्टरता साथ् पालना गरि धर्मभिरु भएको देखाउछन तेसैले जात पात को सुरुवात त्यसरी भएको त होईन | जति कट्टरता ल्यायो र पालना गर्यो तेतिनै धर्मात्मा भएको देखाइने र ठानिने हुनाले जातिपाति को सुरुवात भएको त् होईन ?
अफ्रिका बाट फैलिएका मानब जाति युरोप पुगे पछि पिठा भन्दा सेता भए झैँ यो २ हज्जार बर्समा सनातनी पनि बदलिएनै तेसैले हामिले सनातनी होऊ भन्न मिल्ला जस्तो लागेन |
Read Full Discussion Thread for this article