Posted by: logan July 21, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
सबै धर्म तालेबानी स्टाईल बाटै गुज्रिएका हुन र गुज्रदै छन् , फरक कुन ठाउमा बस्नु भएको छ तेस्ले केहि फरक बताउछ |
भारतीयहरु को कुरै नगरौ ? दलित र अछुत हरुलाई आरु धर्मले ताने तर पनि तिनिहरु अझै पनि अछुत कै ब्यबहारमा गुज्रिनु परि रहेको छ | भन्ने बेलामा अछुतहरु पनि हिन्दु नै हुन् भन्न पछि परेका छैनन् |

आफ्ना भोगाइ लाइ पोख्नु भयो:Thank You.
हिन्दुत्वको परिचय चै कसरि दिने , जान्नु नै परेको छ |
Last edited: 21-Jul-22 01:54 PM
Read Full Discussion Thread for this article