Posted by: logan July 19, 2022
आकाशमा थुक्ने र मुत्ने देखी भिनाजुको सुरुवाल सम्म मुत्न भ्याउनेहरु
Login in to Rate this Post:     0       ?        
सानो मा सुनेको कथा :

एउटा खैरे नेपालको गाउ तिर volunteer काम गरि बसेको सबै केटा केटि हरुले "बादर"शब्द को प्रयोग गरेको सुने पछि एक दिन ति सबै बच्चा हरुलाई बोलाएर " लौ भन दश चोटि बादर" म यो चकलेट दिन्छु भनेर सबैलाई बादर भन्न लगाएछ |
आर्को दिन चकलेट पाउछु कि भनि " म तिम्लाई बादर भनुम" भनि बच्चाले सोद्धा आज चकलेट छैन , अर्को दिन पनि तेसै गरि सोद्धा मा संग चकलेट भएको बेला तिमीहरुलाई बोलाएर "बादर भन भन्छु" अनि चकलेट दिनेछु भन्ने सुने पछि कहिलै बादर भनेन रे |
यस्तै मनास्थिका बाल हठ लिएर साझा छिर्नेलाई के गर्दा बेस होला ? कुनै उपाय भए टासी दिनु हुनेछ |
Read Full Discussion Thread for this article