Posted by: Brain_Adams July 18, 2022
Mero USA yatra
Login in to Rate this Post:     1       ?         Liked by
बेनि ब्रो,

१. मेरो नाम ब्रेन नभयेर ब्राईन याडम्स हो है।
२. नलिन दाई साझाका एक खुंखार, बहुआयामिक प्रतिभा भएका, चक नोरिस/रजनिकान्त टाईपका 'लार्जर द्यान लाईफ' लेखक हुन।मैले अन्जानैमा दाईको नाम लेख्न पुगेछु, अब दाईको ह्याण्डल डिस्क्लोज गरेर अरु पाप गर्न चाहन्न। तपाईँ साझाका दस-आठ टप लेखक याद गर्नुस, नलिनदाई त्यो लिस्टाँ अवस्य नै पर्छन।आ-आफ्नो टेस्ट अनुसार कसैको लिस्टाँ १ नंबराँ पर्लान, कसैकोम ३ नंबराँ तर सबैको लिस्टको टप १० मा पर्छन पर्छन।
३. मेरो परिचयः
नामः तिर्थ बुर्लाकोटि
घरः लखिमपुर, आसाम (भारत)
हालः लिटल रक, आर्कान्सास
Read Full Discussion Thread for this article