Posted by: Bennedict July 18, 2022
Mero USA yatra
Login in to Rate this Post:     0       ?        
ब्रेन जी,
म भन्दा राम्रा राइटर्हरु छन यहाँ भनेर मैले सधैं भन्दै आएको छु। केही कुरा क्लीयर गरी पाउ होला।

# कलमघुसेडु ईमेरीटस नलिनदाइ भनेको को हो?
# तपाईं को हो हामीले त चिनेनम, २-३ वटा पोस्ट गर्नुभाको रहेछ, तपाईं कसको छदम नाम हो? भन्नुस् त।
Read Full Discussion Thread for this article