Posted by: logan July 15, 2022
मेरो २००५ Camry संग जोडिएको कथा
Login in to Rate this Post:     1       ?         Liked by
तपाइहरुले यो उखान सुन्नु भएको छ " सद्दे छोराले अरुलाई जिस्क्याउछ, लाटा र गोल्ज्याग्रे छोराले बाउलाई जिस्क्याउछ"
यो उखान सम्झिदै मैले साझामा नया नाम बाट छिरेको गोल्ज्याग्रे " EVD2023" को पारा देख्दा माथिको उखान लाइ यसरी लेख्दा के होला ?
" normal सालो ले अरुलाई जिस्क्याउछ भने गोल्ज्यान्ग्रे / असन्तुलित सालो ले भिनाजुलाई जिस्क्याउछ" |
Read Full Discussion Thread for this article