Posted by: logan July 11, 2022
आकाशमा थुक्ने र मुत्ने देखी भिनाजुको सुरुवाल सम्म मुत्न भ्याउनेहरु
Login in to Rate this Post:     1       ?         Liked by
आज सोमबार नया सप्ताह सुरु भयो | २ दिनमा के के नया कुरा आएछन भनि साझा छिरेको नया नेपाल यात्रा बाहेक सबै खैजडी मार्का हरुकै पुराना ब्यथा, ऋष राग र सुगा रटान देखिए |
कुनै बेला मैले पनि च्याउ उमार्न खोजेको थिए तर खासै सफल भए जस्तो लागेन तर मनसुनमा भने जता ततै च्याउ उम्रिएका थिए | च्याऊ भनेको फंग्स हो यो मल जल पनि गर्नु पर्दैन आफै उम्रिन्छ जुन खान लायक हुदैन | फंगास लाइ नेपालीमा ढुसी र हिन्दीमा कुकुरमुत्ता भनिदो रहेछ | यो कुकुरमुत्ता शब्दले मलाइ पुराना धागा हरुको सम्झना भयो | ति लेखमा साझामा बग्रलती मनसुने च्याउ हरु उम्रिन्छन अनि त्यहि नस्ट हुन्छन | यस्ता कुकुरमुत्ता हरु धेरै नै भुक्छन अनि भुकाई को अन्त्य सिजन सकिए पछि मात्र हुन्छ |
अर्का थरि आकास तिर टाउको तेर्स्याई कति माथि थुक्न सक्छु मात्र होईन कति माथि माथि मुत्न  सक्छु भने सधै होडबाजी चलि रहदा आफ्नै थुक र मुत्र गंगाजल सरह यिनी हरुले सेबन यिनको जन्म जात गुण हो | जल बिना कुनै प्राणि जीवित रहन सक्दैनन् यी कुकुरमुत्ता हरु सिजन रहुन्जेल दैनिक आकास मुतिरहन्छन |
अर्को घतलाग्दो लेख मैले re-circle गरेको थिए तेस्मा आफ्नै ४ बर्से सालोले दिदि लग्यो भनेर रिसले भिनाजुको सुरुवाल मुति दिएको (कथा साझामा समसामयिक नै हुन्छ) कुरा साच्चै नै दिदि बिहे गरेर लगिदिएको कारणले भिनाजुको सुरुवाल मुति दियो | तर यी Fungus (ढुसी) हरु सधै preemptive अबस्थामा देख्दा सोध्न मन लाग्छ तिम्रा दिदिहरु छन् र तेसो गर्छ्यौ कि अरुको देखा सिखी मात्र हो ?
लिंक
https://sajha.com/sajha/html/index.cfm?forum=2&...
Last edited: 11-Jul-22 11:06 AM
Read Full Discussion Thread for this article