Posted by: logan July 6, 2022
Favorite quote from my favorite show
Login in to Rate this Post:     0       ?        
हिन्दकुश छेत्रका आर्य हरुले कुनै पनि नया मानिस संग भेटघाट हुँदा म " फलानो" मात्रै भन्नु हुदैन | के अरु छेत्रमा बस्ने हरुले पनि गर्छन त ? आर्य बाहेक अरुले नाम पछि थर के भनि सोध्दैनन |
गत सुक्रन्बार हाइ स्कुल को ग्रजुएसन पार्टि मा गएको थिए | धेरै नै नौला अनुहार का थिए अनि एकै टेबलमा बस्ने भद्र पुरुषले परिचय माग्नु भयो | मैले आफ्नो नाम भने पछि हजुरको थर चै के पर्यो भनि सोधनु भयो | मैले "हिमाली" भने पछि ए भन्नु भयो | मैले पनि तपाइँ के थरि "घिमिरे" पर्नु भयो ? चि-पखाला, बुडी-पाखा , बुढि - बोका मा कुन चै पर्नु भयो भने पछि एक पटक मेरो अनुहार पुलुक्क हेरी अलिक मसिनो स्वरमा म चि-पखालामा परे भन्नु भयो | मैले पनि ए भने |
यो जात खोजे चलन अहिले होईन २ - ३ हरार बर्स अघि जात भात छुट्याए पछि सुरु भएको हो | बिसेष गरि बाहुन हरुलाइ जात नसोधी परिचय पुरा हुदिन | हरेक ब्राम्हण जातिका खत्री छोरा छोरि हुनाले उनीहरु बाट पृथक बनाउन "उपध्याय" पनि थप्ने गर्छन | यी ब्राम्हणले बदमासी गरि कुमार ब्राम्हानि बाट जम्मिएका बच्चा चै जैसी सन्यासी हुन्छ जस्तो लाग्छ | जैसीलाई छेत्रीले आफु भन्दा सानो जातमा राख्छ र यिनी हरुमा ठुलो र स्यानोको पछि लाग्छन |
यहा पनि यी पानि मरुवा सन्यासी हरुले जात छुट्याउन लागे , तिमि जस्ता सन्यासी हरु चुलेसी झैँ होउ , तरकारी काट्ने काम बाहेक अरु केहि प्रयोजन हुदैन |
लौ भन तिमि हरुमा सन्यासी चै को को पर्यौ ?
एउटा उल्लु पसल खोल्छु भन्थ्यो रातभरि कसले कसले के कोरी भनि जबाफ दिन बसेको थियो : यले पनि कुन कुन नाम बाट न्वारन गरि साझा छिरेको हो |
हराम से राम भी डरे भन्थे अनि एकजनाले खंदुकी हरुलाई चुरना समान बनाएर पाइखाना मा पुर्याए पछि आफै ठिक लाग्छन | यिनी हरु पनि मनसुनमा उम्रेका च्याउ सरह हुन् |
Read Full Discussion Thread for this article