Posted by: Nepalnews Sajha July 3, 2022
News Summary from Nepal for Sunday, July 3, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime minister’s visit to United States ‘expected’: Foreign Ministry


  • Spokesperson Lamsal says visit dates will be announced after completing the needed homework; letter not sent to the US on SPP.

  • Congress camp puts pressure on Deuba, saying he failed in governance and party


  • Leaders from rival faction worry he is acting more like a chief of the five-party coalition than party president.

  • Mayor of local unit in Achham arrested in connection to youth’s death


  • A 15-year-old boy from Panchadewal Binayak Municipality had gone missing on May 31. His body was found on June 4.

  • Oil Corporation increasingly anxious about piling debt to its Indian supplier


  • Near bankruptcy, public utility has outstanding payment dues worth Rs22 billion and the sum is expected to rise.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेले देशभर प्रशिक्षण दिने, सात उपाध्यक्षलाई जिम्मेवारी
  • आम निर्वाचनअघि नै नेकपा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कार्यक्रम संयोजनका लागि सात जना उपाध्यक्षलाई खटाउने निर्णय गरेको छ ।

  • पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्कँदै
  • लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article