Posted by: Bennedict June 30, 2022
Favorite quote from my favorite show
Login in to Rate this Post:     0       ?        
मेरो जिबनमा चै केही घटनाहरु तेस्ता घटे जब मैले भगवानलाई नजिक बाट अनुभव गरे भनौ, तेही भर म धार्मिक नै छु। हिन्दू परिवारबाट आएको हुनाले धर्म-कर्म को कुरा हामी गर्छौ। अब कोही "म भगवान मान्दिन" भन्छन भने अब मैले के भन्न सक्छु? उनिहरुको पनि मेरो जस्तै कारण होलान नी हैन? तेही हो, आफु डबल-स्ट्यान्डर्ड हुनु भएन। भनाई र गराइमा फरक हुनु भएन।

भुइचालो गएको बेला एउटा भिडियो भाईरल भाको थियो, "चर्च भत्किदा चर्च भित्र रहेका क्रिश्चियन नेपालीहरु नारायण-नारायण भन्दै भागाभाग गरे" अब त्यस्तो भिडियो हेरेर के भन्नु हो? दु:खको माहौल छ, अब हास्नु कि दु:ख मनाउनु भाको थियो।
Read Full Discussion Thread for this article