Posted by: Bennedict June 30, 2022
सालीको पेन्टी
Login in to Rate this Post:     1       ?         Liked by
लोग अनजी,
हजुर, म नेपाल गएको थिए के, अचानक! के भन्नु हो, ठुलै "कल्चरल शक" भो भन्नुपर्‍यो, यूटुब आदी हेरेर नेपालको स्थिती के कस्तो भको छ भनेर अनुमान त लगाएको थिए, तर आँफै आँखाले हेर्नु र अनुभव गर्नु फरक हुदोरहेछ। एयरपोर्टबाट निस्केदेखी म त तर्सेको तर्सै भो।
कुनै दिन लेखौला नि।
Read Full Discussion Thread for this article