Posted by: logan June 29, 2022
पारिबारिक बिलोपन ( Annihilation of family )
Login in to Rate this Post:     1       ?         Liked by
मेरा मित्रका गाथा सुने पछि "Annihilation of Caste" जस्तै केहि छ कि भनि गूगल गर्दा पारिबारिक बिलोपनको चलचित्र पनि रहेछ | हेर्न भ्याएको छुईन |
यो श्रेणीमा के के पर्छन होला त ?
मुख्ययता: अन्सबनडामा एकले सहरको घर जग्गा पाउने अरुको भागमा भिर पाखो
- जेठो वा कान्छो छोरा संग बस्नेले बाउआमाको भाग पाउने ( कसैले स्यैयामा जाने अबस्थामा अर्को छोरा कहा बस्ने
- राम्रो बालि नाली हुने जग्गा मन परेको छोराको नाममा राखिदिने |
- सबै एक तिर लागि प्र-प्रंच ( यो साझामा जस्तै जबरजस्ती दंगल मा उत्रने ) गर्ने
- एक बाट भएको गल्ति अर्को लगाउने
- बच्चा बच्ची को अनुहार मिलेन DNA टेस्ट गराउनु पर्छ भन्ने
- दाइजो मांगे नै दाइजो फिर्ता लैजाउ भने दाइ भाइ छोरा को ससुरालीलाइ दिने
- परिवारका एक सदस्यलाई एक्लो बनाउने र यातना दिने
- एका घरमा बसाइ भए रात भरि बिउझिएर बसी रतिक्रिया मा बाधा दिने
- बाउ आमा पनि मौन बसी साथ् दिने
- अन्सबनडा मुद्दा मै उतार्ने अबस्थाको शिर्जना गरिदिने अनि घुस ख्वाएर न्यायालयलाई किन्ने
- मौका पर्दा भिर बाट खसाली दिने ( गोलि हानि मारेको भन्ने चै सुनेको थिए )
- य़ुटुब मास्टरले टासेका सौतेनी आमाका कथा चै मर्न लागेका बाउ/आमालाई रिक्सा /ट्याक्सीमा गुमुर्क्याएर बकस पत्र लिने


अनि यस्तै व्यक्ति चै १३ दिन जुठो बारेर समाजलाई आफ्नो धार्मिकता र धार्मिक सद्भाव देखाउन पछि पर्दैनन् |








Read Full Discussion Thread for this article