Posted by: log on June 24, 2022
सालीको पेन्टी
Login in to Rate this Post:     1       ?         Liked by
ह्यात्तरी , झन् म साझामा सालीको कुरा गर्दै नगरौ भनेर बरु फुर्सदको समय पनि amazon मा स्टार्ट अप कम्पनि मै समय बिताएर बसेको, आज फेरी सालीको कुरा गर्न खस खस भएर यता छिरियो . अस्ति साली मेरो डेरामा आएकि, आउदा आउदै पानिमा भिजिछे . भिजेको लुगा वाशिंगमा हालेर पछि ड्राएरमा सुकार छोडिछे .

साली आज बिहान दिदिको स्क्राब लाएर काममा हिडी . दिउसो लुगा धोएर सुकाउन खोज्दा पो ड्राएरमा सालीको लुगा देखे . बिचरा सालीको लुगा पट्टाएर राखी दिम भनेको लुगा भित्र ब्रा र पेन्टी पनि भेटे अनि पट्टाउ कि नपट्टाउ भयो . आइमाई को लुगा पट्टायो भने lov पर्छ भन्ने किम्बदन्ति छ .

एउटा कुरो मैले याद गरेको मेरी साली मेरी स्वास्नी भन्दा लगभग आदा कमाइ गर्छे तर पनि तल माथि दुवै victoria 's secret लाउने रैछे . im impressed
Read Full Discussion Thread for this article