Posted by: Nepalnews Sajha June 19, 2022
News Summary from Nepal for Sunday, June 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • House committee decides to summon prime minister again


  • Deuba skipped Sunday’s meeting citing his busy schedule. Panel says not abiding by its call amounts to undermining it. Congress lawmakers disagree.

  • Rural municipality in Rupandehi declares public holiday after relative of vice-chair dies


  • Marchawari Rural Municipality orders closure of government offices, schools and organisations to mourn the death of Asha Singh’s brother-in-law.

  • Pandemic and Covid vaccination affect several other health programmes


  • Despite the increasing burden of diseases and responsibilities, there have been no significant increments to the human resource, officials say.

  • Nepal receives over 2.2 million paediatric doses of Covid-19 vaccine from COVAX


  • The facility will supply 8.4 million Pfizer doses for the age group. Vaccination will start from June 23.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बलात्कारी १० वर्षपछि पक्राउ
  • मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी छन् । उनलाई पर्सा जिल्ला अदालतको २०७० जेठ १७ गतेको फैसलाले ५ वर्ष कैद तोकिएको छ ।

  • काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने
  • काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article