Posted by: Nepalnews Sajha June 15, 2022
News Summary from Nepal for Wednesday, June 15, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Poll body eyeing general, provincial elections in November in one phase


  • Officials say they are set to meet the prime minister within a week with their plans.

  • Deuba assures coalition leaders he wonât sign SPP


  • The prime minister says he wonât sign any agreement that could bring harm to the country.

  • Janata Samajbadi Partyâs Bhattarai faction asks Deuba to ignore chair Yadavâs unilateral decisions


  • Some leaders say dispute in the party has become serious and the Bhattarai faction could break away.

  • Around 27 percent Nepalis indebted due to Covid-19 pandemic: UNICEF report


  • Twelve percent population reports selling assets, seven percent reduced food for children. Six percent lost their jobs, according to the study.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मन्त्री खत्रीको घटना छानबिन गर्न समिति गठन
  • लुम्बिनी प्रदेशकी स्वास्थ्य‚ जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटना अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । उनलाई महिला र बालबालिका कुटपिटको आरोप लागेको छ ।

  • एसपीपीबारे एमाले : 'नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य छैन'
  • प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ । एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article