Posted by: Bennedict May 25, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
लोग अनजी,
तपाईंले आफ्नो ओरिजिनल पोस्ट डिलिट हान्नुको कारण के होला? कि अब तपाईंलाई ठुलै चेतना भाको हो? अनी यो माथिको कबिताको मुल सार के हो?

तपाईं सभ्यता, तपाईं बाग्मती भए, तपाईंको बेग कसले रोक्यो त? यस्तो हिमाकत कसले गर्‍यो त? पछाडि रूप फेरियो, कुँजो बनेर खुम्चियो भन्नुभको छ, "कुँजो" भनेको के होला? यसले कुनै द्विअर्थी अश्लील कुरा त जनाइरको हैन? कृपया तपाईंको कबिताको भाव ब्यक्त गर्नुपरो।

Read Full Discussion Thread for this article