Posted by: log on May 24, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
" म सभ्येता म बागमती "


गर्जनथे म बेगले, बगेर कर्कराउथे
पछाडी रुप फेरियो, कूँजो बनेर खुम्चिए ,,
पछाडी रुप फेरियो, कूँजो बनेर खुम्चिए ,,

कता हराउदै गयो, म भित्र आज त्यो गति
नरोक बेघ, बग्न देउ , म सभ्येता म बागमती
नरोक बेघ, बग्न देउ , म सभ्येता म बागमती

पहाडमा, मधेसमा, पुगी कुना र कन्धरा
सिंचेर प्रेमले बनाउथे हराभरा
तथापी आज के गरि, भयो किन र यो गती
नरोक बेघ, बग्न देउ , म सभ्येता म बागमती
नरोक बेघ, बग्न देउ , म सभ्येता म बागमती
Read Full Discussion Thread for this article