Posted by: Nepalnews Sajha May 10, 2022
News Summary from Nepal for Tuesday, May 10, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 3 million Pfizer and Moderna vaccine doses to be rolled out after local elections


  • Four million Sinovac-CoronaVac doses gifted by China to be rolled out only after all other Covid vaccine doses are used up.

  • Revenue collection hit by import curbs amid falling foreign exchange reserves


  • Sluggish capital spending and liquidity crunch also blamed.

  • Mugu District Hospital out of medicines


  • With the change in seasons, the hospital is seeing an increasing number of patients daily but has not been able to provide effective services due to a lack of essential medicines and specialist doctors.

  • The many lives of Kajal Naina Sherchan


  • Founder of internationally renowned jewellery brand Kajal Naina shares her winding life trajectory from art to dentistry to finally jewellery design.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन
  • श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।

  • बालेनको उम्मेदवारीले ल्याएको तरंग
  • अघिल्लो स्थानीय निर्वाचनमा एउटा नाम निकै चर्चामा थियो, रञ्जु दर्शना । विवेकशील साझाबाट काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएकी रञ्जु महानगरको मात्रै नभएर सिंगो देशभर नै चर्चाको पात्र थिइन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article