Posted by: Nepalnews Sajha May 6, 2022
News Summary from Nepal for Friday, May 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NEA calls bids inviting Indian companies to sell its surplus 200MW during monsoon


  • Southern neighbour has allowed Nepal to sell 364MW in the Indian markets.

  • How hiking is making tremendous strides


  • There is an increase in footfalls on trails around the Valley, with more people hiking—for fitness or an escape.

  • Candidates ask yarsa pickers to stay back for polls but few are interested


  • Many people are in a hurry to go to the uplands this harvesting season since they haven’t been able to make the journey in the last two years because of the Covid-19 pandemic.

  • As pre-monsoon rain starts, dengue risk grows, experts warn


  • Authorities to discuss mitigation measures with Capital’s schools and hoteliers.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
  • सर्वोच्च अदालतले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

  • महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : देउवा
  • प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई दुनियाँले राम्रो, नराम्रो भन्ने बताएका छन् । काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article