Posted by: Bennedict May 5, 2022
के नेपाल टाट पल्टी सकेको हो ?
Login in to Rate this Post:     0       ?        
टीपीएस सर,
हजुर त हराउने भएछ नि। कता बिजी हो यस्तो? तपाईंको बिजिनेस कस्तो छ? राम्रै चलिरको होला हैन? यहाँ लेख्नुभको कुरा इन्ट्रेस्टिङ लाग्यो। यस्तो भईरको छ नेपालमा भनेर। आफु त नेपाल नगाको नि धेरै भो, त्यँहाको अर्थ-तन्त्रको बारेमा कम जानकारी छ भनौ। तपाईंको प्यासिभ इन्कमको कुरा चै मलाई अझ जान्न मन लाग्यो। तपाईंले आफ्नो पैसा ब्यापारी, ठेकेदारलाई चलाउन दिन्छु भन्ने भो, कतिको विश्वाश गर्न मिल्छ होला नि यिनिहरुलाई? पैसा खाएर भाग्ने डर त हुन्न? महिनाको २-३ लाख बैंकमा सजिलै आउने भनेको त राम्रो हो नि।
तपाईंको त इन्भेस्ट्मेन्ट राम्रै गर्नुभाको जस्तो लाग्यो। क्रिप्टो आदीमा पनि लगानी छ तपाईंको? आजकल त क्रिप्टो के के ले गर्दा ट्याक्स रीटर्न गर्ने प्रोसेस नै फरक भाको छ।
Read Full Discussion Thread for this article