Posted by: tps2gc May 4, 2022
के नेपाल टाट पल्टी सकेको हो ?
Login in to Rate this Post:     0       ?        
भाइ यो cash MARGlN lending हो , crypto मा लगानी बढे पछि हामी जस्ता विदेशमा बस्ने श्रमिकहरुले नेपालमा $$$ पठाउन रोक्योउ. . $$$ संग सटहि नहुने भए पछि अब हाम्रो पैसा कागजी खोस्टा मात्र हुने आवस्था आउन थाल्यो, रसियन रुबेल जस्तै.

तेसैले हाम्रो $$$ तान्न नेपाली बैंकको अफर एस्तो छ , " तपाईको कम्तिमा १० हजार डलर बैंकिंग च्यानल बाट हाम्रो बैंकमा fix deposit मा राख्नुस ( कम्तिमा १ वर्ष बढी मा ३ वर्ष ) तेस्को बार्षिक ब्याजदर पनि लिनुस र साथसाथै हाम्रो बैंक बाट तपाइले जम्मा गरेको $$$ को जति नै हुने ऋण ० % apr मा लिनुस बढीमा ३ वर्ष सम्म तेस्पछि तपाइको ऋणमा चलनचल्तीको ब्याज लाग्ने छ .

हाम्रो नेपाली १६० रुपिया भारु १०० रुपिया संग पेग भएर बसेको छ , नेपालले भारत बाट किन्ने gas ( petrolium ) को पैसा तिर्न समेत नेपाल संग भारुको अभाब छ . यो आवस्थामा भारतले नेपालि रुपिया लाइ १६० को सट्टा १७७ गर्न निरन्तर दबाब दिदै आएको छ . येसो भयो भने हाम्रो नेपाली रुपिया थप अबमुल्यन हुने छ . यो रोक्न हाम्रो प्रधानमन्त्री ज्यु मोदी ज्युको चाकडी गर्न लाग्नु भएको छ . मिल्यो भने वहा लाइ नेपालको राजकीय भ्रमण गराएर पशुपति नाथको दर्सन गराउने योजना छ . हेरौ अब मोदी जी नेपाल आउनु हुन्छ कि हुन्न .
Read Full Discussion Thread for this article