Posted by: Bennedict April 28, 2022
Login in to Rate this Post:
0
?
अन्डीजी,
त्यो स्क्रिनशट फेरी फेरी राखेर ब्ल्याकमेल मैले के गरु, जब कसैलाई डक्सिङ गरेर तपाईंले कत्रो हडकम्प मच्चाउने सुरमा हुन्हुन्थ्यो नि हैन र? तपाईं "बाल छैन, बाल छैन" गर्नुहुन्छ तर सबैलाई थाहा छ तपाईंभन्दा डरछेरुवा र कुटिल यहाँ को होला र?
न्यू ईङ्ल्यान्ड छोडेपछी ब्रेडिले राम्रो प्रदर्शन गरेन भनेको हैन मैले, मैले तपाईंको चै प्रदर्शन राम्रो नहोला कि याफ्टर अल्ल दोज बुल्शीट यू शोड अस भनेको हजुर। ब्रेडि त जता गए नि खत्रै हो, मात्र कुरा वी डोन्ट केयर नाउ। तपाईंले फेरी बनबासबाट फिर्ती सवारी गरेची चै के नै पटाका फोड्नुहोला र अब भनेको।
अरुलाई "मुजी काइते ब्राम्हण, बाहुन" भन्ने त्यो श्वस्त दिमागले कहिले बुझ्ने होला मैले कती पटक भने कि म "ब्राम्हण" परिन भनेर। तपाईंलाई यस्तो सुस्त मनस्थिती होला जस्तो त लागेको थिएन हो। "मुजी" "मुजी" सुन्ने त्यो कान र लेख्ने अभ्यस्त भएका हाथ हुने मान्छेलाई मेरो लेखाइले त चाकैको पिलो त अवस्य निको होला तर बिचराको "सुस्त मनस्थिती" रोग चै निको नहोला हो। च्व च्व। अब लेखौ छोटो छरितो लेख, हामी पनि हेरौला हो।