Posted by: underwear April 27, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
"तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी।"

अरे बाबा, कुन स्क्रीन शट को कुरा गरेको? देखाउनुस् न त, मुजी मलाई थाहा पनि छैन, बाल मतलब पनि छैन, तपाईं त यसरी भनिरहेको हुनुहुन्छ की मलाई ब्ल्याक्मेल गर्दै हुनुहुन्छ. अब मेरो लास्ट नेम त मैले आफैं खुस्काएको हुँँ. मुजी त्यस्मा त बाल छैन भने के मेरो बेडरूम भित्र को सम्भोग लाई कसैगरी क्यामरा मा कैद गर्नु भा छ?

आयो कुरो ब्रेडी को, न्यु इङ्ल्यान्ड छाडेको पहिलै वर्ष उसले सुपरबोल नजितेर तपाईं का ससुरा ले जितेका थिए? एक चोटी सुपरबोल एक चोटी कन्फ्रेन्स च्याम्पियन्शिप. तपाईं त एसरी भन्दै हुनुहुन्छ कि फोक्स्बोरो छोडे देखि गुच्चा खेलिराछ.

फेरी मुजी काइते ब्राम्हण, तपाईं को जवाफ यति लामो छ कि पढ्दा पढ्दै चाक को पिलो निको हुन्छ, छोटो छरीतो लेख्न पनि मैले सम्झाउनु पर्छ?
Read Full Discussion Thread for this article