Posted by: Bennedict April 26, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
अन्डीजी,
हजुर आउनुस् आउनुस्, किन यस्तो लाज हो तपाईं पनि उही ड्याङ्गको मुलो हो हजुर। आफु कती न भिन्न छु भन्ने कस्तो घमण्ड हो हजुरको? मेरो सोझोपनको खेदो रे? मेरो दिमागको दही रे, म त्यसरी लिन्न, म त यस्तो झिना-मसिना कुरालाई दिमागको कसरतको रुपमा लिन्छु हजुर। मलाई रिस उठेर तपाईं डराउनुपर्दैन हो, बरु मलाई रिस उठे भने बोलिले मलाई वार गर्नुस् न कि यस्तो टण्ट मिश्रित बाण पठाउनुस् कुनै लड्की माफिक। साझा मेरो कुनै पिताजीको सम्पत्ति हैन हजुर, न कुनै पेवा। न म आफुलाई एलन मस्क नै सम्झन्छु, बरु मेरो बोली र लेखाइ हजुरका पवित्र आँखाले चै पढिदिदा रहेछन तेही खुसिको कुरा भो मलाई त। मेरो कबिताले कुनै नपुन्सक बने होलान त? कुनै धमला चुप लागे होलान त? हरिबन्शले कमेडी गर्न बिर्सें होलान त? कुनै ज्योति मगर आत्म-हत्या गरिन होलान त? तपाईंको शब्दजाली रुपका कुराले अरु फस्लान म चै फस्नेमा छैन हो। कोही यस्ता भए भने भन्नुस् ल अनी तपाईंका दलील माथि बिचार गरिएला, नत्र त तपाईंको कुरा उस्तै हो, तपाईंका झुठ्ठा अश्लील साहित्य जस्ता, एक कानले सुन्यो, अर्को ले उडायो।

कट्टुजी,
(के गर्ने जता गए नि यो भित्री लाउने बस्त्रले गर्नु गर्या छन!!)
मैले साझामा मान्छे तर्साएर भाग्न वाध्य बनाए रे? तपाईंले त्यो "एक्स्काभ्रे" नामक लड्कीको भेषधारी बोकाको कुरा गर्नु भाको? ए, उहा महिला को स्क्रिन्शट गरेर मैले उहालाई साझाबाट गायब गराइदिए रे? कठै बरा, बिजोग भएछ नि? उहा अब के पुरै डीप्रेशनमा हो त? तपाईंलाई कसरी थाहा भो यस्तो कुरा? किन अरुको बारेमा तपाईं अनर्गल कुरा assume गर्दै बस्नुहुन्छ हँ? स्क्रिनशटको त काम छ यो साझामा, तपाईंलाई थाहा छैन? एक बार मैले अन्डीको स्क्रिन्शट गर्देर कत्रो बबाल मच्चाइदेको थिए, उहा अन्डीजी त धोतीले मुख छोप्न समेत् सक्नु भएन नि। उहाको त बिचित्रको हबी रहेछ नि, अनेकौ अवतार धारेर साझाबासिको ढाडमा छुरा घोप्ने, उहाले जिन्दगीभरिको दुश्मन कमाइसक्नु भाको छ तेही पनि बेला मौका ङिच्च दाँत देखाउदै आउनुहुन्छ र सोच्नुहुन्छ कि सबैलाई म काबु गर्न सक्छु आफ्नो नाटक देखाउन सक्छु। बिचरा च्व च्व।

😝

Last edited: 27-Apr-22 12:53 AM
Read Full Discussion Thread for this article