Posted by: kattu tiwari April 26, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
तपाई येति ढिलो रेसपोंस गर्नु हुन्छकि तपाईलाइ मैले कुन बिसाएमा थर्काको थिए म आफैले बिर्से , क्याच अप गर्न पुरै थ्रेद पढ्नु पर्यो . तपाई मान्छे लाइ किन तर्साएर साझा बाट भाग्नु बाध्य गर्नु हुन्छ ह ? खै कुन्चाई लाइ के के भनेर तपाईले depression धकलेको येही पढेको थिय . अर्को थ्रेद मा एउटा महिलाको स्क्रीन सट सार्बजनिक गरेर बदनामी गर्दिनु भएछ बिचारी साझा बाट गाएब छे . तपाई अर्काको स्क्रीन सट किन लिनु हुन्छ ?

Read Full Discussion Thread for this article