Posted by: Sanaklaal April 19, 2022
TIA -- Travel Related Covid Infomation
Login in to Rate this Post:     0       ?        
यिनीहरु भनेको बनको बाघले खावोस नखावोस मनको बाघ ले चै पक्कै खाएका व्यक्तिहरु हुन. बिचराहरु पहिलो पल्ट नेपाल जादै छन टि पि एस को एडवान्स परोल लिएर अनि मन मा ढुकचुक ढुक चुक भाको हो यिनीहरुलाई।
यूजीएल धेरै न घबराउ। 🕉🕉🕉🕉
Read Full Discussion Thread for this article