Posted by: Bennedict April 11, 2022
Login in to Rate this Post:
1
?
Liked by
डक्टर,
यहाँ त तपाईंले भन्नु भाको जस्तो दिसा गर्ने ठाउँ बाट रगत आए के गर्नेको बारेमा कुराकानी होला भनेको त के हुनु? यहाँ त दिमाग बाट रगत, झाडा बान्ता आउने कुरा पो हुँदैछ हो। अब के गर्ने हो, भन्नु होला है। हजुर को पोस्ट हाइज्याक नै गरिदिए हो।