Posted by: logan April 5, 2022
दिसा गर्ने ठाउँबाट रगत अाए के गर्ने? Blood in stool
Login in to Rate this Post:     0       ?        
रातो आए उपचार गरेर निको होला रातो संग कालो देखिए क्यानसर भाएको हुन् सक्छ र ६ महिना सम्मको तिथि देलान अनि दाजु भाइ बिदेशिएका भए घर कुरुवा हरुले ट्याक्सीमा गुमुर्क्याएर मालपोत कार्यालय लागि बकस पत्र गर्लान | इन्द्रको बाउ चन्द्रेले पनि केहि गर्न सक्दैन : सक्छौ बेलैमा घर जाउ अनुहार सम्म देख्न पाउने छौ अनि तेही बेला अन्सबनडा गरि हाल |
Read Full Discussion Thread for this article