Posted by: GeetMaiJawaafDiu? March 22, 2022
राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...
Login in to Rate this Post:     2       ?         Liked by
तपाईको साथी आज तपाईको नज़र मा सफल नदेखिन सक्ला| उहाँको लामो अवधिमा तपाईंको भन्दा ठूलो आकांक्षा हुन सक्छ।

स्पष्ट रूपमा भन्नुपर्दा,
तपाई ले आफ्नै साथीलाई कर्मचारीको रूपमा नियुक्त गर्ने तपाईंको प्रस्ताव अपमानजनक छ|
मैले यस्ता अनावश्यक आपत्तिजनक अवस्थाहरूको बारेमा खतरनाक कथाहरू पढेको र सुनेको छु।

यदि पार्ट्नरशिप मै चलाउने कुरो भय पनि कुरो मिलाएर प्रस्ताव अगाड़ी राख्नु पर्छ| किनकी कति पए मान्छे लाई स्वायत्त रूपमा (ऑटॉनोमस्ली) काम गर्न रुची गर्छन|
म आशा गर्दछु कि तपाईको साथीले तपाईको अपरिपक्वतालाई (इमेचुरिटी) माफ गर्नुहुनेछ|

Read Full Discussion Thread for this article