Posted by: bhairas March 22, 2022
राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...
Login in to Rate this Post:     0       ?        
सबै साथीहरु को कुरामा सहमत छु म, खासमा business राम्रो आएको थियो, मैले मात्र चलाउन सक्ने अवस्था नभएर नै साथी लाइ offer गरेको थिए, साएद यहा साथीहरुले भने जस्तै मेरो intension गलत नभए पनि उसले बुज्दा गलत बूज्यो, अथवा मैले साएद गलत तरिका बाट अप्रोच गरे होला, तर भबिस्यको लागि राम्रै सबक पाएको छु..

Read Full Discussion Thread for this article