Posted by: logan March 14, 2022
Login in to Rate this Post:
0
?
दशकौ अघि युबा साहित्यकारको कविताको एक लाईन यस्तो थियो |
कोहि युद्द थुक्छन कोहि बुद्द थुक्छन |
जसले गहन अध्ययन सगै सतहि बुझाइ याने अनुबाद भन्दा माथि पुगेर बुझेका छन् र खरी पाटिमा उतार्न सकेका छन् तिनकी हरुका थुकाइ नै हाम्रा लागि धर्म भएका त होईन ?