Posted by: logan March 6, 2022
ट्रंप अमेरिकी रास्ट्रपति भएको भए : उक्रेनमा रसियाले आक्रमण गर्दैन थियो?
Login in to Rate this Post:     0       ?        
ट्रंप अमेरिकी रास्ट्रपति भएको भए : उक्रेनमा रसियाले आक्रमण गर्दैन थियो भन्ने कुरा हरु बजारमा बिक्रि हुदै छन् भने अर्का थरि ट्रंप रास्ट्रपति पद बिबिध छल कपट बाट पनि सफल नभएकोले रसियन राष्त्रपतिले नया चाल चलि प्रजातान्त्रिक पद्दति अप्नाउने र रुस बाट अल्लग्गिएर बनेका नया रास्ट्रका रास्त्रपतिलाई मारी कुसुण्डो रास्ट्रपति राख्ने प्रयास हो | यो युद्दले ट्रंप लाइ अर्को पल्ट जिताउने खेल पनि हो कि ?
ट्रंपले त पुटिनको क्रिया कलाप लाइ चिनियाले समर्थन गरे झैँ गरिसख्यो, किन गर्यो त ?
तपाइँ हरुले यस प्रति चाखो राख्नु भएको भए के भनाइ छ ?
Read Full Discussion Thread for this article