Posted by: logan March 3, 2022
🙏 दलाल स्ट्रिट 🙏
Login in to Rate this Post:     0       ?        
Buy Low , Sell High भनि शिक्षा दिने महापुरुष ले मिलियन नै बनाइ सकेको छु भनि कुन बेला खोक्ने हुन् ? कारको पुरानो तेल छानेर फेरी हाल्ने कुरा गराई पनि पढी हाल्नु भयो होला ?
के के किनाई अनि के के बेचाई गर्नु बेश होला ? लौ न कट्टर जी ग्रह नछत्रले के संकेत गर्छ तपाइँ पनि आउनुस . सबै मिलि कमाऔ |

Read Full Discussion Thread for this article