Posted by: Shuva prasad sharma March 2, 2022
शुभयात्रा बिश्वभ्रमण अभियान 2022
Login in to Rate this Post:     1       ?         Liked by
लोगन जी ,मलाई बिश्व का कुनै पनि अन्य रास्ट्र मा स्थायी रुप मा बस्नु छैन ,मेरो आगामी सम्पुर्ण जीवन मानवीय भलाई को लागि हुनेछ तसर्थ पनि हजुर को आशन्का फगत आशन्का मा मात्र सिमित हुनेछ !जानकारी को लागी अहिले म ५४ बर्ष को भए ,जवानी कै दिन मा जापान ,दक्षिण कोरिया ,सिङ्गापुर लगायत का मुलुकहरू को भ्रमण गर्ने सौभाग्य प्राप्त भैसकेको ले अब को उमेर कुनै अन्य मुलुक मा किन बिताउने ???धन्यवाद ।
Read Full Discussion Thread for this article