Posted by: logan March 1, 2022
पले ले मिसाइल छोडेछ नि,,,
Login in to Rate this Post:     0       ?        
२ - ३ महिना धाइ धाइ स्पोन्सर खोजि दिए ,डि भी बाट अमेरिका आइ पुगे पछि जाठो भुई न भाड भै मुख चलाए पछि " त मेरो नजिक वा सामु भएको भए तेरो जिब्रो काटेर हातमा राखी दिन्थे" , त जस्ता क्रिताघ्निले फेरी फोन उठाउने ध्रिस्ठता नगरेस , तलाई harassment मा हालिदिन्छु |
यस्तै हो कौवा बाठो भए पछि आफ्नै बिस्टा खान्छ भन्थे सुन्न मात्र होईन भोग्नु पनि पर्यो | उहिले उहिले ग्यास मा काम गरेर कलेज सिध्याउने मात्र होईन नया गाडि किन्ने हरुले आफ्नो दिग्बिजयी गाथा यहि साझामा पढ्न पाइएको थियो | तेस्का चाकमा खुर्सानी तेस्माथि हार्नाबेरो कोचेर अनकन्टार ठाउमा छोडेर आए पनि फरक पर्दैन |
Read Full Discussion Thread for this article