Posted by: Shuva prasad sharma February 28, 2022
शुभयात्रा बिश्वभ्रमण अभियान 2022
Login in to Rate this Post:     2       ?         Liked by
म शुभ प्रसाद शर्मा यहि बैशाख १ गते २०७९ बाट बिद्धुतिय साइकल मार्फत plantation trees across the globe by an electric bicyle नारा सहित बिश्व का १५० देश को भ्रमण सुरुवात गर्दैछु ।आज सारा बिश्व जलवायु परिवर्तन को कारण तापमान वृद्धि भएर आकरान्त भएको छ तसर्थ कार्वन र हरितगृह ग्यास उत्सर्जन कम गर्न को निमित्त हामी सबैले अब केही न केही नयाँ गर्नै पर्ने परिस्थिति को शृजना भएको छ ।यो अभियान लाई हृदय देखि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।धन्यवाद ।
Read Full Discussion Thread for this article