Posted by: logan February 24, 2022
शक्तिसाली राष्ट्रको ताण्डबि क्रियाकलाप : नेपालको पालो पनि आउने हो कि ?
Login in to Rate this Post:     1       ?         Liked by
चाइनाले तिब्बत आफ्नो बनाए पछि अहिले रसियाले गरेको Invasion लाइ मान्यता दिएको छ | रसिया टुक्रिनु भन्दा अघी युक्रेन - किभ अतिनै महत्व पुर्ण राज्य थियो तेसैले अहिले आफ्नो बनाउन खोजेको हो र बनाउने सत प्रतिसंत सम्भावना देखिन्छ |
रुसको यो क्रियाकलापले बिस्वमा साम्राज्य वादको सृजना हुन् थाले पछि ठुला रास्ट्र संग सिमाना जोडिएका साना कम्जोर रास्ट्र हरु लाइ आफु संग मिलाउने / गाभ्ने नया दौर सुरु हुन सक्छ | युक्रेन लाइ नाटो को सहयोग भए पनि रुसले कब्जा गर्न छोडेन भने हाम्रो देशलाई भारतले नेपालको तराई छेत्र जहा करोडौ भारतीय १९९० पछि बाडिएका नेपालि नागरिकता लीई बसेका हरुले हामि भारत सङ्ग मिल्छौ भनि आन्दोलन गरेको खण्डमा के हुन् सक्छ ? त्यो दिन आउँन बेर छैन ?

साझा बासि हरुले यो बिसयलाइ गम्भीरता पुर्बक हेर्न भ्याउनु / बिचार उत्पन्न भए भएनन् ?
Read Full Discussion Thread for this article