Posted by: kattu tiwari February 22, 2022
Moving California with gross annual income under 200k
Login in to Rate this Post:     1       ?         Liked by
खनाल जैसी,
"२०० K कमाउनेले नि के २०१० क्यम्री चढेको" भन्ने तिम्रो बचनले मनै च्वास्स भयो, यो त मेरी स्वास्नीले हान्ने dilog हो , के थाग्ने आइमाईले पधेरीमा मार्ने बात जस्तो कमेन्ट लेखेको ? तिम्रो कमेन्टले आजको मेरो दिनै खराब हुने भयो । स्वास्नीकै करकरले हुदाखादाको जब चेन्ज गर्नु परि राख्य छ फेरी अर्को थपियो ।
Read Full Discussion Thread for this article